ट्रम्पलाई २२ करोड जरिवाना तिर्न अदालतको आदेश

  |   प्रकाशित :

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अदालतले २० लाख अमेरिकी डलर (करिब २२ करोड ६० लाख रुपैयाँ) जरिवाना तिर्न आदेश दिएको छ । 

सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनका क्रममा परोपकारी संस्थाको रकम प्रयोग गरेको आरोप लागेको थियो । सोही आरोपमा उनीविरुद्ध अदालतमा कारबाही चलाईएको थियो । 

न्युयोर्कस्थित एक अदालतले ट्रम्प आफैंलाई २० लाख डलर तिर्न आदेश दिएका हुन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech