त्रिभुवन विमानस्थलमा दुई जहाज ठोक्कियो, यस्ताे छ अवस्था

  |   प्रकाशित :

काठमाडौं । विमानस्थलमा विमानस्थलको आन्तरिक पार्किङमा  श्री एयरलाइन्सको विमान र यति एयरलाइन्सको विमान ठोक्किएका छन् ।

पार्किङ गरि राखिएको यतिको जहाजलाई श्रीको जहाजले धक्का दिएको थियो । विराटनगरबाट आएको श्री को जहाज पार्किङमा लैजाँदै गर्दा यतीको जहाजमा ठोक्किन पुगेको र जहाजमा सामान्य क्षति भएको विमानस्थल श्रोतले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech