विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर 

  |   प्रकाशित :

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६४ पैसा तोकेको छ  । 

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ४१ पैसा र बिक्रीदर ३० रुपैयाँ ५७ पैसा कायम भएको छ । कतारी रियालको खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा तोकिएको छ । यसैगरी, यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ५ पैसा र बिक्रीदर ३१ रुपैयाँ २१ पैसा छ । 

आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५३ पैसा बिक्रीदर २७ रुपैयाँ ६७ पैसा तोकिएको छ। यस्तै कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ २२ पैसा तोकिएको छ । 

आज बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ७ पैसा तोकिएको छ । यसैगरी आज १०० कोरियन वनको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा तोकिएको छ । 

बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech