आजको मौसम कस्तो ?

  |   प्रकाशित :

काठमाडौं । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा आज बिहानको तापक्रम ११ डिग्री सेल्सियस रह्यो भने दिउँसोको न्यूनतम तापक्रम २४ देखि अधिकतम् तापक्रम २५ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech