एसिया कप: नेपालले भारतलाई दियो १९४ रनको लक्ष्य

  |   प्रकाशित :

काठमाडौं । इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारतलाई १९४ रनको लक्ष्य दिएको छ । 

उसले केहीबेरमा जवाफ ब्याटिङ गर्नेछ । बंगलादेशमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.५ ओभरमा सबै विकेट गुमाएर १९३ रन बनायो । नेपालका लागि पवन शर्राफले अर्धशतक बनाए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech