‘ब्याक अफ इन्डिया चाइना’ नारासहित माइतीघरमा प्रदर्शन

  |   प्रकाशित :

काठमाडौं । नेपाल विद्यार्थी संघले सीमा मिचेको भन्दै भारत र चीन दुवैविरुद्ध आइतबार माइतीघरमा प्रदर्शन गरेको छ । विद्यार्थीहरुले ‘ब्याक अफ इन्डियारचाइना’ नारासहित प्रदर्शन गरेका हुन् ।

राष्ट्रिय झण्डासहित विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले ‘ब्याक अफ इन्डियारचाइना’ लेखिएको प्लेकार्डसहित माइतीघरमा पुगेका विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech