साग: नेपाली टोलीद्वारा बंगलादेश सोझो सेटमा पराजित

  |   प्रकाशित :

काठमाडौं । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तरगत महिला भलिबलमा नेपाली टोलीले शुखद् शुरवात गरेको छ । 

नेपालले पाहुना टोली बंगलादेशी टोलीलाई ३(० को सोझो सेटमा पराजित गर्यो। घरेलु मैदानमा भएको खेलमा नेपाली चेलीहरुले उत्कृष्ट खेल्दै सागमा राम्रो संकेत देखाइन् । नेपाली टोलीका लागि कप्तान अरुणा शाही, स्पाइकर प्रतिभा माली लगायतका खेलाडीले उत्कृष्ट प्रदर्शन विपक्षीसामू देखाए।

जसमा नेपालले पहिलो सेटमा बंगलादेशी टोलीलाई २५(९ को स्कोरमा रोकेको थियो। दर्शकको साथ पाएको नेपालले दोस्रो सेटमा २५/९ को स्कोरमा पाहुनालाई स्तब्ध पारेको थियो। सागको औं पचारीक उद्घाटन भने मंसिर १५ गते दशरथ रंगशालामा हुनेछ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech