घट्यो विनिमयदर, विदेशबाट रेमिट्यान्स पठाउँदा घाटा लाग्ने (सूचीसहित)

  |   प्रकाशित :

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहिबार) का लागि प्रतिअमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४७ पैसा तोकेको छ। 

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा कायम भएको छ । कतारी रियालको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

यसैगरी, यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा छ । आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ २९ पैसा बिक्रीदर २७ रुपैयाँ ४४ पैसा तोकिएको छ। 

यस्तै कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७६ रुपैयाँ ४८ पैसा तोकिएको छ । आज बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ र बिक्रीदर ३०३ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

यसैगरी आज १०० कोरियन वनको खरिददर ९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ पैसा तोकिएको छ ।  बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech