साग: मनिषा चौधरीलाई करातेमा कास्य पदक

  |   प्रकाशित :

काठमाण्डौँ । मनिषा चौधरीले कास्य पदक जितेकी छन् । 

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत चौधरीले ५५ केजी मुनिमा कास्य पदक जितेकी हुन् । मनिषा बंगलादेशकी खेलाडी मार्जन अख्तरसंग २(१ ले पराजीत भइन् । बंगलादेशकी खेलाडी मार्जन अख्तरले स्वर्ण पदक जित्न सफल भएकी थिइन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech