‘लौन कान्छी खै’ भन्दै गायक सूर्यमनी आए बजारमा (भिडियोसहित)

  |   प्रकाशित :

काठमाडौं । गायक सूर्यमनी आचार्यको स्वरमा रहेको ‘लौन कान्छी खै’ बोलको भिडियो बजारमा आएको छ ।  

संगम थापको शब्द रहेको प्रेम भाब झल्कने उक्त दोहोरी गीतमा युवा समाझसेवी पुरुषोतम धिताल र सुमधुर स्वरकी धनी गायिका गंगा ठकुरीले पनि आवाज दिएका छन् । 

मामा भान्जा युट्युब च्यानले सार्वजनिक गरिएको भिडियोमा सन्जिव ठकुरी र रिना थापाले अभिनय गरेका छन् ।नरेन्द्र वियोगीले यारेन्ज गरेको उक्त गीतमा मरुभूमि नारायणले छायाँकन गरेका हुन् । 

‘लौन कान्छी खै’ गीतमा संगीत सूयमनी आचार्य र पुरुषोतम धितालको रहेको छ भने संगम थापाको निर्देशनमा बनेको भिडियोमा अमोन रानाको कोरियोग्राफी रहेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech