चीन र लद्दाखलाई संघीय भूभाग बनाउने क्रम !

  |   प्रकाशित :

काठमाडौँ ।  भारतले धारा ३७० र ३५ ए लागु गरे प्रति पाकिस्तानले ब्यक्त गरेको प्रतिक्रियालाई राम्ररी बुझ्न सक्छ तर चीनले त्यसप्रति चासो देखाउनुलाई आश्चर्यकै रूपमा लिन सक्छ । त्यस तथ्यप्रतिको प्रतिक्रिया यसप्रकार रहेको छ । भारतका गृहमंत्री अमित शाहले अगस्त ६, २०१९ का दिन लोक सभामा धारा ३७० काकेही प्राबधानहरु सम्बन्धि प्रस्ताव र जम्मु कश्मिरको पुनर्गठन बिधेयक, २०१९ प्रस्तुत गर्ने क्रममा भनेका थिए कि पाक अधिनस्थ कश्मिर र उक्साई चीन जम्मु तथा कश्मिरको भाग हो र कश्मिर उपत्यका देशको अभिन्न भाग हो । गृहमन्त्री शाहले भनेका थिए - 'कश्मिर भारतको अभिन्न भाग हो, त्यसमा कुनै शंका छैन । जब म जम्मु र कश्मिरका बारेमा केहि भन्छु तब पाक अधिनस्थ कश्मिर र उक्साई चीन त्यसमा समाबेश हुन्छ' । भारतीय राजनीतिक नेताले त्यस तथ्य बारे पहिलो पटक भनेको हुन सक्छ । 

एक दिन पछी चिनिया विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनुयाँगले गृहमन्त्रीले बिशेष रूपमा उठाएको त्यस लड़ाख प्रसंगप्रति प्रतिक्रिया ब्यक्त गर्दै भनेकी थिईन - 'चीनले सधै चीन-भारत सीमाको पश्चिमी खण्डलाई आफ्नो प्रशाकिया क्षेत्रमा समाबेश गर्ने संबन्धमा संधै बिरोध गर्दै आएको छ । यो दृढ र निरन्तरताको स्थिति अपरिवर्तनीय रह्नेछ । उनले यो पनि माग गरेकी थिईन कि भारतले यस सम्बन्धमा कुनै चलखेल गर्ने कुराले पछी सिमा सम्बन्धि प्रश्नलाइ बिबदाश्पद बनाउन सक्छ ।  'हुआले पुनर्गठनले प्रत्यक्ष रूपमा चीनको सर्भौमसत्तालाइ खलल पुर्याउने छ । हालै भारतले आफ्नो आन्तरिक कानूनमा परिवर्तन गरेर त्यसो गरेको हो । यस्तो प्रस्ताव अस्वीकार्य भएकोले कार्यन्वयन हुन् सक्दैन ।' आन्तरिक कानूनमा ल्याएको परिवर्तनले कसरि चीन को भूभाग सम्बन्धि सर्भौमसत्तालाई प्रभावित गर्न सक्छ रु यस प्रश्नको उत्तर चीनले मात्र दिन सक्छ ।

त्यसै प्रकारले सीमा सम्बन्धि प्रश्नसंग कुनै कुनै सरोकार रहेको छैन । भारले जम्मु तथा कश्मिर क्षेत्रलाइ परिवर्तन गर्ने क्रममा केहि गरेको छैन । केवल एउटा परिवर्तन मात्र गरिएको छ कि त्यस राज्यको संबैधानिक स्तरको पुनर्गठन अनुसार त्यो राज्य शासित एक केन्द्रबात संघिय भूभाग 

को रूपमा रहनेछ  । सीमाको प्रश्न चीनले मात्र तेर्साएको छ तर त्यसले कसरि बढी क्षेत्रलाई प्रभावित गर्न सक्छ - उदाहरणका लागि अरुणाचल प्रदेश जसलाई तिनीहरुले आफ्नो भूभाग भन्दै आएको छ । भारतको अवस्था ज्यादै विश्वसनीय रहेको छ र भूगोलको आधारमा मात्र सिमाको प्रश्न निर्धारण गर्न चाहन्छ । यस सम्झौताको बिस्तृत र विशिष्ट विवरण बारे छलफल गर्नु बाकि नै रहेको छ । 

बहुमु अतिक्रमणको अर्को उदाहरण सन् १९६३ को चीन-पाकिस्तान सम्झौता हो, जसका आधारमा पाकिस्तानले अबैधानिक रूपमा चीनलाई शक्सग्राम उपत्यका हस्तान्तरण गरेको थियो । जबकी सम्झौताको धारा ६ मा कश्मिर मुडको अन्तिम समाधान पछी हुने भनिए पनि तथ्य यो छ कि चीनले अबैधानिक रूपमा जम्मु र कश्मिर समेतको भू(भाग उपभोग गर्दै आएको छ । लद्दाख लगायतका सीमाका सम्बन्धमा भारतले चल्ने पाईला प्रति चीनले प्रतिरोध गर्दै आएको छ । यसको सबभन्दा खतरनाक अंश भारत र चीन विचको लाद्दख्को भू-भागमा वास्तविक सीमा रेखा (Line Of Actual Control) को समाधान नहुनु अन्य पक्षका लागि अनिर्णित रहदै आएको छ । यस सम्बन्धमा स्पष्टताको अभाव रहेकोले बिबादित क्षेत्रमा समेत चीन अघि बढ्दै आएको छ । चीनको वास्तविक सीमा रेखामाथि सम्पर्क रहेको कारण भारतमाथि चीनले लद्दाख क्षेत्रमा समेत प्रभुत्व बढाउदै आएको छ । जसको आधार ३१ वटा बाटो लगायत हेली प्याड संगै सैनिकलाई पताहुने संरचना आदि रहेका कारण चीन बिश्वस्त रूपमा जति जति अघि बढ्न सक्छ त्यति अघिसम्म बढ्दै आएको छ शान्तिको चाहना राखेर । यस सम्बन्धमा खास गरिकन भारतले गर्दा पनि उल्लेखनीय रहेको छ कि दक्षिण एसियाका दुई देश नेपाल र भुटान भारतीय प्रभुत्वबाट अल्लग रहने चाहने मुद्दा समेतले गर्दा चीन आस्वस्त रहेको छ । चिनिया सत्ताले वित्तीय शक्ति र राजनीतिक प्रभुत्वलाई यस क्षेत्रमामाथि बिस्तृत गरेको छ, जो नेपालको सन्दर्भमा निश्चित रूपमा सहि रहेको देखिएको छ । चीनको अर्थव्यवस्था भारत भन्दा ५ गुन्न बढी रहेको भने उसको सैनिक खर्च समेत ज्यादै विशिष्ट शक्तियुक्त रहेको कुरा जो सुकैले पनि हेर्न सक्छ ।

यस तथ्य र वास्तविकताको आधारबाट हेर्दा भारत चीन बिचको समीकरण प्रतिस्पर्धी भन्दा बिबादश्पद रहेको प्रायस् सबैले हेर्न सक्छ । यस दृष्टिबाट हेर्दा भारतले जम्मु र कश्मिरको भूभागको पुनर्ब्यबस्थापन गरेर दुइ संघिय भूभागमा ब्यबस्थित गर्ने कुराले चीनलाई सीमाको प्रश्न तेर्साइ दिएको छ । जो जसको सदाबहार मित्र पाकिस्तानलाई सघाउने छ । यसमा अलि संका पनि छ कि केवल चीनले यसलाई बन्द ढोका भएर संयुक्त राष्ट्र सुरक्षा परिषदक सदस्यहरु सामु प्रस्तुत गर्न सक्ने छ कि रु किनभने चीन त्यसको प्रमुख ५ सदस्य मध्येको एक भएकोले उसले त्यो गर्न सक्छ तर आतंकवादीहरुलाई सघाउने उसको मित्र पाकिस्तानका लाही सघाउन त्यस्तो गर्नु पछी भएर बिबादित हुनेछ भनेर त कम से कम भन्न सकिन्छ । जबसम्म यो वास्तविक रूपमा हुँदैन, तब सम्म भारत चीन सम्बन्धका बारेमा प्रतिक्षा गर्नुका साथै निगरानी समेत गर्नु पर्ने छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech