‘जाउँन माया भागेर’ बोलको गित सार्बजनिक (भिडियोसहित)

  |   प्रकाशित :

काठमाडौँ । गायिका सरु गौतम र गायक सुभाष पुरीको ‘जाउँन माया भागेर’ बोलको गित सार्बजनिक भएको छ ।  

गीतकार कुमार कटुवालको शब्द तथा संगीतकार दिपक शर्माको संगीत रहेको सार्बजनिक म्युजिक भिडियोलाइ ज्ञानेन्द्र शर्मा हुँमागाईले छायांकन गरेका हुन् भने द कार्टुन क्रिउका सरोज अधिकारिले निर्देशन गरेका हुन् ।  

भिडियोमा सरोज अधिकारि, आश्मा बिश्वकर्मा र जुनियर कार्टुन क्रिउलाइ फिचर्ड गरिएको छ ।  

 

 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech