प्रिमियर लिग: उपाधिका लागि राइनोजले टाइटन्सलाई दियो २०३ रनको लक्ष्य

  |   प्रकाशित :

पोखरा । चितवन राइनोजले बिराटनगर टाइटन्सलाई २०३ रनको लक्ष्य दिएको छ । 

नमस्ते पोखरा प्रिमियर लिगको उपाधिका लागि राइनोजले टाइटन्सलाई २०३ रनको लक्ष्य दिएको हो । अहिले बिराटनगरले जवाफी ब्याटिङ गरिरहेको छ । यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको चितवनले २० ओभरमा ३ विकेट गुमाएर २०२ रन बनाएको थियो । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech