बिधा र केपीलाई काउण्टर दिँदै राष्ट्रपति र प्रधानमन्त्रीको पदबारे प्रचण्डले गरे ठुलो खुलाशा, बाबुराम पनि मुछिए

नेपाल पाना प्रकाशित: २०७४-१२-७ गते | 7436 पटक हेरिएको
बिधा र केपीलाई काउण्टर दिँदै राष्ट्रपति र प्रधानमन्त्रीको पदबारे प्रचण्डले गरे ठुलो खुलाशा, बाबुराम पनि मुछिए

काठमाडौं। नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार कब्जा गरेर दलितलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने इच्छा भएपनि त्यो पूरा हुन नसकेको बताएका छन् । 

बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘सिंहदरबार कब्जा गर्ने इच्छा मभन्दा अरु कसैमा थिएन । अब अरुमा हुँदा पनि हुँदैन । सिंहदरबार कब्जा गरेर नै दलितलाई राष्ट्रिपति, प्रधनामन्त्री बनाउने इच्छा थियो । तर, १२ बुँदेलगायतका सम्झौता गर्न पर्यो र त्यो सम्भव भएन । ’
प्रचण्डले यस्तो बताइरहेपनि अहिलेको अवस्थामा  विभिन्न महत्वपूर्ण पदमा दलितलाई सहभागिता नगराइएको बारेभने केहि बोलेनन् । 

सो क्रममा  माओवादी आन्दोलनमा दलित समूदायले खेलेको भूमिकाको प्रचण्डले उच्च प्रशंशा परेका थिए । ‘जनयुद्ध गर्दा सबैभन्दा सहयोग पाएको दलितबाट हो’ उनले भने, ‘दलित यो संविधानको उत्प्रेरक पनि हो  ।’ 

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको उदाहरण दिँदै उनले हालै पार्टी परित्याग  गरेका आहुतीप्रति कटाक्ष गर्न भ्याए । 

‘एउटा बुद्धिजिविलाई बल्लबल्ल नेतृत्वमा पुर्याइएको थियो तर त्यो नेतृत्व बहुलाएर गयो’, मन्चमै रहेका आहुतीप्रति कटाक्ष गर्दै उनले भने, ‘ अझैं कति बुद्धिजिवि बहुलाउने हो त्यो हेर्दै जान्छौ ।’

 उनले सबैकुरा पोल्टामा हुँदाहुँदै बाहिर खोज्न जानुको तुक नभएको समेत बताए । 

दलित अधिकारका क्षेत्रमा कार्यरत संयुक्त मुल आयोजक समितिले कार्यक्रमको आयोजना गरेको हो  ।

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

प्रधानमन्त्री ओलीमाथि युवा नेता गगन थापाले लगाए यस्तो संगिन आरोप, के आउँला जबाफ?

ओलीले मानेनन प्रचण्डको प्रस्ताव, अन्तिम समयमा माओवादीलाई यति ठूलो धोका

काठमाडौं । एमालेसँग पार्टी बिलय गराउन लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आफ्नै दलका नेताहरूले दवाव दिइरहेका छन् । यता, एमालेका अधयक्ष केपी ओलीसँग..

नेपाली सेना देखाएर माओवादीले ओलीलाई दियो यस्तो धम्की, बालुवाटारमा हंगामा

काठमाडौं । नेकपा एमालेसँग पार्टी एकताको प्रक्रियामा रहेको माओवादी केन्द्रले प्रधानमन्त्री एवं केपी शर्मा ओलीलाई एकता प्रक्रियामा पेल्न खोजे प्रतिकार गर्ने चेतावनी दिएको छ। ओली..

ओली–दाहालद्वारा सत्तासाझेदार दलकै कार्यक्रम बहिष्कार, देउवाले यसरी देखाए राजनीतिक संस्कार

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालको प्रथम वार्षिकोत्सवको कार्यक्रमलाई प्रधानमन्त्री केपी ओली र उनको पार्टी नेकपा (एमाले)ले खासै महत्व नदिएपछि राजपाका नेताहरूक..

प्रचण्डको पक्षमा उभिँदै वामदेवले ओलीलाई दिए काउन्टर, ओली छाडेर नयाँ पार्टी बन्ने संकेत

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको लाइनमा उभिएका छन् । एकीकृत पार्टीको अन्तरिम विधानमा जनयुद्धलाई उल्लेख गर्नुपर्ने तथा बराबरी..

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोसी हाइड्याम निर्माणको सम्झौता गोप्य राखेको बुझिएको छ । बोलीमा राष्ट्रवाद, व्यवहारमा राष्ट्रघात गर्दै आएको एमाले अध्यक्ष एवं प्रधानम..


संसद्मा १४.४९ प्रतिशत मात्र युवाः सबैभन्दा बढी प्रदेश २ मा
संसद्मा १४.४९ प्रतिशत मात्र युवाः सबैभन्दा बढी प्रदेश २ मा

काठमाडौं। संघीय संरचनाअनुसार गठन भएका तीनवटै संसदमा युवाको प्रतिनिधित्व न्यून रहेको छ। प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा गरी तीन तहमा १४.४९ प्रतिशत मात्र युवा सांसद नि..

अाेलीलार्इ देउवाकाे काउन्टर: ‘सरकारले नेपालमा एकदलीय शासन चलाउने अभ्यास सुरु गर्याे’
अाेलीलार्इ देउवाकाे काउन्टर: ‘सरकारले नेपालमा एकदलीय शासन चलाउने अभ्यास सुरु गर्याे’

काठमाडौं–नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा  सरकारप्रति कडा रूपमा प्रस्तुत भएका छन्। चुनाव अघि कम्युनिष्टले जितेमा रून पनि नपाइने..

कांग्रेस–माओवादीको नयाँ सरकार बनाउने गोप्य गृहकार्य, वार्ता निष्कर्ष बिहिन टुङ्गिनुकाे यस्ताे छ कारण
कांग्रेस–माओवादीको नयाँ सरकार बनाउने गोप्य गृहकार्य, वार्ता निष्कर्ष बिहिन टुङ्गिनुकाे यस्ताे छ कारण

काठमाडाैँ । नेपाली कांग्रेस र नेकपा माओवादीको संयुक्त सरकार बनाउनका लागि दुवै दलको भित्री तयारी भइरहेको गरेको खुलासा भएको छ । दुवै दलका पार्टी हाक्ने हैसियत राखेका नेताहरूबीच..

बाहिरियो चीनको असली रुप, सिल्क रोडको नाममा सेना पठाउने तयारी गरेको खुल्यो
बाहिरियो चीनको असली रुप, सिल्क रोडको नाममा सेना पठाउने तयारी गरेको खुल्यो

न्युरोर्क । शक्ति राष्ट्र चीनले अन्तर्राष्ट्रिय व्यापार र आर्थिक वृद्धिको विकासको उद्देश्यले ठूलो मात्रामा रकम खर्चिने भनिएको चिनियाँ पूर्वाधार कार्यक्रमको वास्तविक उद्देश्य च..