प्रधानमन्त्री ओली र भारतबीच भयो यस्तो सहमति, भारतको शरणमा जान ओली तयार

नयाँ पत्रिकाबाट प्रकाशित: २०७४-१२-८ गते | 15213 पटक हेरिएको
प्रधानमन्त्री ओली र भारतबीच भयो यस्तो सहमति, भारतको शरणमा जान ओली तयार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भारत भ्रमण तय भएको छ । उनी चैत २३ देखि २५ सम्म भारत आउने घोषणा केहि दिनमा हुने छ । ओलीले पहिलो भ्रमण भारतलाई रोजेका छन् ।

नेपाली अधिकारीका अनुसार नेपाल र भारतका परराष्ट्रमन्त्रालयले केहि दिनमै एकैपटक भ्रमणको मिति घोषणा गर्ने छन् । दोस्रोपटक प्रधानमन्त्री भएका ओलीलाइ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीनपटक फोनबाट र औपचारिक पत्र पठाइसकेका छन् ।

नेपाली दूतावासका प्रबक्ता हरि ओडारीले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको तर मिति घोषणा भै नसकेको बताए । कुटनीतिक श्रोतका अनुसार ओलीको भ्रमण चैत २४ देखि २६ सम्मका लागि भारतले प्रस्ताव गरेको थियोे । तर नेपालले एक दिन पहिला हुने जवाफ पठायो ।

भारतले ओलीको अनुकुल हुने गरि चैत २३-२५ मा सहमति जनाएको छ । पहिलो प्रधानमन्त्रीका रूपमा ओलीले २०७२ फागुन ७ देखि ११ सम्म भारत भ्रमण गरेका थिए ।

गंगामायाका पुत्र नुरप्रशादको एउटा कर्तुतः अदालतको फैसला सुनेपछि इजलासमै तोडफोड

सांसद बन्न मरिहत्ते गर्ने नेता वामदेव, चाले यस्ताे खतरनाक कदम, प्रचण्डलार्इ नै पारे यस्ताे जालमा!

पप्पु कन्स्ट्रक्सनका मालिक सांसद रौनियारसहित यी ३ सांसदले मारे यस्ताे संसदीय विकास समितिमा बाजी!

पुर्व राजा ज्ञानेन्द्र रहस्यमय राजनीतिक भ्रमणमा, सत्ता पल्टाउन खेल्दैछन् यस्ताे खेल!

कञ्चनपुर हत्या प्रकरण : निलम्बित एसपीकाे प्रहरीले थुत्याे चार वटा सीम, अाखिर काे सँग कुरा गरेका थिए, खुल्याे यस्ताे सनसनीपूर्ण रहस्य!

ओली सरकारको यो कार्य विरुद्ध नेकपाकै सांसदको आक्रोस्, यसरी खनिइन् कोमल वली सरकारविरुद्ध

योगेश भट्टराईको फ्री किकमा आेली किप्पर बन्दा फुत्कियो संसदीय सुनुवाई समितिको सभापति

वाह ओलीजी ! भारतीय आतंकवादीलाई सहिद घोषणा, नेपाली चेली निर्मलालाई अन्याय, किन ?

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनाको दुई महिना वित्दासम्म दोषी पत्ता लगाउन नसकेको केपी शर्मा ओली नेतृत्वको सरकारले सुनसरीका खुर्सिद अन्स..

नेकपाको कमिटिः गणेशमान पुनमाथि ब्रेक दबाइयो, यी नेताको सिकार बन्दा अटेनन् सुचिमा !

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज अध्यक्ष तथा सह-इन्चार्ज तोकेको छ । तर, नेकपाको प्रदेश ५ मा भने वर्तमान उर्जामन्त्री बर्षमान पुन 'अ..

संविधान दिवसकै दिन पूर्वराजा शाहको सनसनीपूर्ण अभिव्यक्ति, बैंककबाट गरे यस्तो खुलासा  !

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफु राजा बन्ने र नेपाललाई पुनः हिन्दु राज्य स्थापना गर्ने बताएका छन् । निजी भ्रमणको क्रममा थाईल्याण्डको बैंककमा रहेका शाहले बैंककमा नेप..

घेराबन्दीमा उपप्रधान तथा स्वास्थ्यमन्त्री, टुडिँखेलमा प्रधानमन्त्रीले खै उपेन्द्र जी भनेपछि...

काठमाडाैं । सरकारले देशैभरका सरकारी कार्यालयमा संविधान दिवसको आयोजना गरेर भव्य डंगले मनाउन आग्रह गरेको थियो । सोहि अनुरुप सातै प्रदेशमा संविधान दिवस आ-आफ्नै तरिकाले मनाइय..

चिनियाँ राष्ट्रपतिले प्रचण्डलाई समय छैन स्वदेश फर्कनुस् भनेपछि...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निराशाजनक अवस्थामा चार दिने चीन भ्रमण सकेर आज राति स्वदेश फर्किन लागेका छन..


कञ्चनपुर हत्या प्रकरण : निलम्बित एसपीकाे प्रहरीले थुत्याे चार वटा सीम, अाखिर काे सँग कुरा गरेका थिए, खुल्याे यस्ताे सनसनीपूर्ण रहस्य!
कञ्चनपुर हत्या प्रकरण : निलम्बित एसपीकाे प्रहरीले थुत्याे चार वटा सीम, अाखिर काे सँग कुरा गरेका थिए, खुल्याे यस्ताे सनसनीपूर्ण रहस्य!

काठमाडौं – प्रहरी प्रधान कार्यालयले निर्मला पन्त हत्या प्रकरणमा संलग्न प्रहरी अधिकृतहरुबाट गम्भीर लापरबाही भएको ठहर गरेको छ। एआइजी धिरु बस्न्यातको संयोजकत्वमा गठित छा..

जोशीमाथि महाभियोग लगाउने विषयलार्इ लिएर काँग्रेसले नेकपा सचेतक देव गुरुङलार्इ टार्गेट गरी सदनमै दियो यस्तो चेतावनी!
जोशीमाथि महाभियोग लगाउने विषयलार्इ लिएर काँग्रेसले नेकपा सचेतक देव गुरुङलार्इ टार्गेट गरी सदनमै दियो यस्तो चेतावनी!

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले न्यायाधीश दीपकराज जोशीमाथि महाभियोग लगाउने विषयलार्इ लिएर सदनमै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० लाई सचेत गराएको छ । काँग्रेसले..

सिके राउतको टाउको काटेर फुटबल खेल्छु भन्ने यी नारीलाई आयो यस्तो कडा चेतावनी, सावित्रिको उड्यो होस !
सिके राउतको टाउको काटेर फुटबल खेल्छु भन्ने यी नारीलाई आयो यस्तो कडा चेतावनी, सावित्रिको उड्यो होस !

काठमाडाैं ।  बलात्कारिलाई फासीको सजाय माग गर्दै सडकमा चर्का भाषण गर्दै आन्दोलनमा उत्रने सावित्रि सुवेदीले सिके राउतको टाउको काटेर फुटबल खेल्ने भन्दै गरेको कुरालाई लि..

पोर्न साइट बन्द गर्ने कुराले मुख्यमन्त्री गुरुङ र बाँस्कोटाबीच भनाभन, गुरुङले सरकारलाई दिए यस्तो चेतावनी !
पोर्न साइट बन्द गर्ने कुराले मुख्यमन्त्री गुरुङ र बाँस्कोटाबीच भनाभन, गुरुङले सरकारलाई दिए यस्तो चेतावनी !

काठमाडाैं । सरकारले नेपालमा बलात्कार तथा महिला हिंसा बढाउनमा एडल्ट फिल्म 'पोर्न'को भुमुका रहेको भन्दै यस्ता वेबसाइट बन्द गर्न भन्दै दूरसञ्चार प्राधिकणलाई निर्देशन दिएक..