हराएको बाइस दिनपछि जंगलमा शव फेला

रासस प्रकाशित: २०७४-१२-८ गते | 868 पटक हेरिएको
हराएको बाइस दिनपछि जंगलमा शव फेला

कञ्चनपुर। घरबाट हराएको बाइस दिनपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पिलरिफाँटाका ४५ वर्षीय मदनबहादुर बुढा मृत अवस्थामा फेला परेका छन् । 

गाउँ नजिकैको बर्रेगडामा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन । स्थानीय बासिन्दाले बुढा झुिण्डएको अवस्थामा देखेपछि बुधबार साँझ प्रहरीलाई खबर गरेका थिए । 

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक मोहन साउदले बुढाको शव झुण्डिएको अवस्थामा फेला परेको बताउनुभयो । शव कुहिएको अवस्थामा फेला परेको छ उहाँले भन्नुभयो । शव नजिकै एक हँसियासमेत फेला परेको छ । शव परीक्षणका लागि महाकाली अञ्चलअस्पताल पठाइएको छ । 

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

प्रधानमन्त्री ओलीमाथि युवा नेता गगन थापाले लगाए यस्तो संगिन आरोप, के आउँला जबाफ?

ओलीले मानेनन प्रचण्डको प्रस्ताव, अन्तिम समयमा माओवादीलाई यति ठूलो धोका

काठमाडौं । एमालेसँग पार्टी बिलय गराउन लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आफ्नै दलका नेताहरूले दवाव दिइरहेका छन् । यता, एमालेका अधयक्ष केपी ओलीसँग..

नेपाली सेना देखाएर माओवादीले ओलीलाई दियो यस्तो धम्की, बालुवाटारमा हंगामा

काठमाडौं । नेकपा एमालेसँग पार्टी एकताको प्रक्रियामा रहेको माओवादी केन्द्रले प्रधानमन्त्री एवं केपी शर्मा ओलीलाई एकता प्रक्रियामा पेल्न खोजे प्रतिकार गर्ने चेतावनी दिएको छ। ओली..

ओली–दाहालद्वारा सत्तासाझेदार दलकै कार्यक्रम बहिष्कार, देउवाले यसरी देखाए राजनीतिक संस्कार

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालको प्रथम वार्षिकोत्सवको कार्यक्रमलाई प्रधानमन्त्री केपी ओली र उनको पार्टी नेकपा (एमाले)ले खासै महत्व नदिएपछि राजपाका नेताहरूक..

प्रचण्डको पक्षमा उभिँदै वामदेवले ओलीलाई दिए काउन्टर, ओली छाडेर नयाँ पार्टी बन्ने संकेत

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको लाइनमा उभिएका छन् । एकीकृत पार्टीको अन्तरिम विधानमा जनयुद्धलाई उल्लेख गर्नुपर्ने तथा बराबरी..

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोसी हाइड्याम निर्माणको सम्झौता गोप्य राखेको बुझिएको छ । बोलीमा राष्ट्रवाद, व्यवहारमा राष्ट्रघात गर्दै आएको एमाले अध्यक्ष एवं प्रधानम..


नेपाली मूलका अर्थशास्त्री पाठकलाई सफलताः पाए नोबेलपछिको दोस्रो ठूलो पुरस्कार 
नेपाली मूलका अर्थशास्त्री पाठकलाई सफलताः पाए नोबेलपछिको दोस्रो ठूलो पुरस्कार 

काठमाडौं– नेपाली मूलका अमेरिकी अर्थशास्त्री पराग पाठकलाई क्लार्क अवार्ड २०१८ प्रदान गरिने भएको छ।  क्लार्क अवार्ड नोबेल पुरस्कारपछिको दोस्रो ठूलो मानिन्छ।  ..

मध्यपुर थिमीका मेयरमाथि आक्रमण, यस्तो छ आशंका
मध्यपुर थिमीका मेयरमाथि आक्रमण, यस्तो छ आशंका

काठमाडौं । भक्तपुर जिल्लास्थित मध्यपुर नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलाई दुईजनाको अपरिचित समूहले आक्रमण गरेको छ । गठ्ठाघरस्थित आफ्नै निवास प्रवेश गर्ने बेला नचिनेका दुई..

ओलीकाे अधिनायवादी शासन विरुद्ध एकजुट हुन कार्यकर्तालार्इ देउवाकाे अाह्वान, देखियाे अान्दाेलनकाे संकेत, के गर्छन अाेली ?
ओलीकाे अधिनायवादी शासन विरुद्ध एकजुट हुन कार्यकर्तालार्इ देउवाकाे अाह्वान, देखियाे अान्दाेलनकाे संकेत, के गर्छन अाेली ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले ओली सोझा नेपालीमाथि अधिनायवादी शासन सुरु गरेको आरोप लगाएका छन्। राष्ट्रियसभा गृहमा शनिबार..

साढे ३३ किलो सुन प्रकरणमा तानिए पूर्वडिआइजी र बहालवाला प्रहरी अधिकृत,  गृहमन्त्री बादलले दिए हदै सम्मको कारवाही गर्ने चेतावनी
साढे ३३ किलो सुन प्रकरणमा तानिए पूर्वडिआइजी र बहालवाला प्रहरी अधिकृत, गृहमन्त्री बादलले दिए हदै सम्मको कारवाही गर्ने चेतावनी

काठमाडाैँ । १७ महिनाअघि प्रहरीले बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा संलग्नता रहेको आशंकामा सोधपुछ तथा अनुसन्धानका लागि पूर्वडिआइजी र बहालवाला प्रहरी अधिकृतहरु समेत तानिएका..