पाकिस्तानविरुद्ध भारतको करारा जवाब, ५ जना पाकिस्तानी सैनिकको मृत्यु

  |   प्रकाशित :

श्रीनगर। लगातार संघर्ष विरामको उल्लंघन गर्दै  सीमामा पाकिस्तानका आतंकिहरु नापाक हरकत रोकिएको छैन ।

तर भारतीय सेना पाकिस्तानको यस्तो सोचलाई नेस्तनाबूत गर्नमा जुटिरहेको छ । यसै कारण भारतीय सेनाले पाकिस्तानको संघर्ष विराम उल्लंघनका करारा जवाब दिँदै पाकिस्तानका ५ सैनिकको ज्यान लिएको छ । त्यही मुठभेड़मा २ जना आतंककारीको पनि ज्यान गएको जनाइएको छ ।

कश्मीरको कुपवाड़ामा नियंत्रण रेखा (एलओसी)मा तैनात रहेको भारतीय सेनाले पाकिस्तानी सेनाको संघर्ष विरामको उल्लंघनका करारा जवाब दिएको हो । भारतीय सेनाले पाकिस्तानले कब्जा गरेको कश्मीर (पीओके) के एथमुकाम स्थित पाकको ब्रिगेड व स्पेशल सिक्योरिटी ग्रुप (एसएसजी) मुख्यालयको भारी नोक्सान भएको छ ।

भारतीय सेनाले गरेको कार्वाहीमा ५ पाकिस्तानी सैनिकको ज्यान गएको र अन्य ७ जना घाइते भएको जानकारी प्रारुप्त भएको छ । त्यही पाक सेनाले फिलहाल आफ्नो एक सैनिकको मृत्यु भएको पुष्टि गरेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech