२३ जना सांसद्लाई कोरोनाको संक्रमण

  |   प्रकाशित :

तेहरान । इरानमा २३ जना सांसदमा नै कोरोनाको संक्रमण भएको स्थाइरानी उप–स्वास्थ्यमन्त्री अलिरेजा राइसीले बताएको अन्र्तराष्ट्रिय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् ।

केही दिनअघिपनि इरानका उपस्वास्थ्यमन्त्री रउपराष्ट्रपतिमै कोरोना संक्रमणको पुष्टि भएको थियो । संक्रमितको संख्यामा वृद्धि भएपछि इरानकासर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले पहिलोपटक सबै नागरिकलाई भाइरसबाट बच्नव्यक्तिगत सरसफाइलगायत रोकथामका अन्य उपायलाई अवलम्बन गर्न आग्रह गरेका छन् । बुधबार बिहानसम्म इरानमा कोसंक्रमणबाट ७७ जनाको मृत्यु भइसकेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech