नेपालमा औषधी अभाव, भारतले माग्यो अत्यावश्यक औषधीको सूची

  |   प्रकाशित :

काठमाडौं । भारतले नेपालसँग आत्यावश्यक औषधीको सूची माग गरेको छ ।

२६ प्रकारका औषधी र तीनका कच्चा पदार्थ निर्यातमा कडाई गरेको भारतले नेपालसँग आत्यावश्यक औषधीको सूची माग गरेको हो । 

भारतको निर्णयसँगै नेपालमा औषधी अभाव हुने ठानिएको छ । किनकी नेपालमै उत्पादन हुने औषधीका कच्चा पदार्थ पनि भारतबाट आयात गर्ने गरिएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech