कोरोनाका कारण इटलीमा मृत्यु हुनेको संख्या १ सय ९७ पुग्यो

  |   प्रकाशित :

इटली । कोरोनाभाइरसका कारण इटलीमा मृत्यु हुनेको संख्या १ सय ९७ पुगेको छ । 

इटलीमा प्रकोप शुरु भएपछि संक्रमण हुनेको संख्या एक दिनमै धेरै भएपछि मृत्यु हुनेको संख्यामा वृद्धि भएको समाचारहरुले जनाएको छ । अधिकारीहरुका अनुसार २४ घण्टामा मात्रै ४९ जनाको मृत्यु भएको छ । कुल संक्रमण हुनेको संख्या अहिलेसम्म ४६ सयभन्दा बढी रहेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech