ग्रेटर नेपालको अभियनता फणीन्द्र नेपाल नै ठगी धन्दामा !

  |   प्रकाशित :

काठमाडौं । नेपालीहरुमाझ आफुलाई ग्रेटर नेपालका अभियनता बताउँदै आएका फणीन्द्र नेपाल नाम गरेका व्यतिmबाट घरबेटी नै पीडित नेका छन् । 

फणीन्द्र नेपालबाट पीडित बनेका घरधाी हुन्, राजधानीको चावहील निवासी नरेश न्यौपाने । उनी फणीन्द्रका घरबेटी हुन् । काठमाडौमा घबेटीका कारण बहालमा बस्नेहरु पीडामा छन् । तर न्यौपाने भने आफुलाई  घर बहालमा बस्ने फणीन्द्र नेपालले ठगी गरेको भन्दै अड्डा अदालत धाउँदैमा हैरान छन् । 

काठमाडौं महानगरपालीका वडा नं. ७ चवहील गणेशस्थानबाट धोबीखोलातर्फ आरालो झर्दै गर्दा बाँया तर्फ चाइनिज इट्टा लगाएको घरमा फणीन्द्र नेपालले विद्यालय सञ्चालन गर्दै आएका छन् । तर, उक्तm विद्यालयको भाडा दिनु त परको कुरा वडादेखि महानगरपालीकाले घर खाली गर्नु भन्दासमेत अटेरीपूर्वक कब्जा गरेर बसिरहेका छन् ।  आर्थिक दैनिकबाट

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech