बलिउड नायिका बलिउड नायिका आलियालाई साथी चाहियो

  |   प्रकाशित :

 मुम्बई । बलिउड नायिका आलिया भट्टले छुट्टि मनाउनका लागि साथीको आवश्यक परेको कुरा गरेकी छिन् । इन्स्टाग्राममा तस्विर पोस्ट गर्दै लेखेकी छिन् ‘एक होलीडे प्लीज ?’ तर, कोसंग छुट्टी मनाउन चाहेकी हुन् खुलाएकी छैनन् ।

आलिया अभिनित चलचित्र ब्रम्हसत्र प्रदर्शनको तयारीमा छ । यस फिल्ममा उनले पहिलो पटक रणबीर कपुरसंग स्क्रिन शेयर गरेकी छिन् । यसको अतिरिक्त सञ्जयलीला भन्साली निर्देशित गंगुबाई काठियावाडीमा पनि उनले मुख्य भुमिका निर्वाह गरेकी छिन् । एजेन्सी

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech