यूईएफएले च्याम्पियन्स लिगसहित युरोपेली फुटबल प्रतियोगिता स्थगित

  |   प्रकाशित :

एजेन्सी । युरोपेली फुटबल प्रतियोगिता स्थगित गरेको छ । 

यूईएफएले च्याम्पियन्स लिगसहित युरोपेली फुटबल प्रतियोगिता स्थगित गरेको हो । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले तत्कालका लागि च्याम्पियन्स लिग फुटबलका खेलहरू स्थगित गरेको हो ।

यूईएफएले च्याम्पियन्स लिगसहित युरोपा लिगका खेलहरू अनिश्चितकालका लागि स्थगित गरेको हो । च्याम्पियन्स लिगका आगामी खेल मार्च १७ र १८ मा हुने तय थियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech