मन्त्रिपरिषद् बैठक ४ बजे शुरु हुँदै

  |   प्रकाशित :

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।  

बालुवाटारमा अहिले ४ बजे बैठक बस्ने भएको हो । आजको बैठकमा कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले थप महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech