कोरोना महासंकटसँग जुध्न अहिले जे गरिरहेका छौं, त्यो पर्याप्त छैनः गगन थापा 

  |   प्रकाशित :

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुल्ला पत्र लेखेका छन् । 

सांसद थापाले ओलीलाई खुल्ला पत्र लेख्दै कोरोना महासंकटसँग जुध्न सरकारले अहिले जे गरिरहेको त्यो पर्याप्त नभएको स्पष्ट पारेका छन् । 

उनले कोरोना संक्रमण विरूद्धको लडाइँमा हरपल प्रधानमन्त्रीको साथमा आफू रहेको पनि विश्वास दिलाएका छन् ।

नेपालमा कोरोना संक्रमितको सँख्या ३ पुग्यो

नेपालमा कोरोना भाइरसका कोभिड १९ का नयाँ संक्रमित व्यक्ति भेटिएका छन् ।  कोरोनाको परीक्षणपछि ती व्यक्तिमा पोजेटिभ नतिजा आएको हो । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमित भएकाको संख्या तीन पुगेको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech