आकस्मि उपचारमा ढिलाई नगर्न मेडिकल काउन्सिलको आग्रह

  |   प्रकाशित :

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले बिहीबार सुचना जारी गर्दै कोरोना भाइरस बाहेक अरु बिरामीहरुको सेवा प्रदान गर्न चिकित्सकहरुलाई आग्रह गरेको छ ।

काउन्सिलले सुचना जारी गर्दै सुरक्षा कवच प्रयोग गर्दै बिरामीको उपचारमा सहभागी हुन र आकस्मि उपचारमा ढिलाई नगर्न आग्रह गरेको हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech