कोरोना संक्रमण फैलिएको देशको संख्या २०५ पुग्यो, संक्रमितको संख्या ११ लाख कट्यो

  |   प्रकाशित :

काठमाडौं । कोरोनाको संक्रमण फैलिएको देशको संख्या २ सय ५ पुगेको छ । फोकल्याण्ड टापुमा एक जनामा कोरोना पुष्टि भएपछि कोरोना संक्रमण फैलिएको देशको संख्या २ सय ५ पुगेको हो । 

विश्वभर कोरोना संक्रमितको संख्या ११ लाख १७ हजार ९ सय १८ पुगेको छ । अहिलेसम्म १ लाख १७ हजार ९ सय १८ जनामा संक्रमण पुष्टि भएकोमा २ लाख २९ हजार उपचारपछि निको भएका छन् । ८ लाख २९ हजार ७ सय १५ जनाको उपचार चलिरहेको छ । ५९ हजार २ सय ३ जनाको ज्यान गएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech