थप तिन जनामा देखियो कोरोना, नेपालमा कोरोना संक्रमीतको सँख्या ९ पुग्यो

  |   प्रकाशित :

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाइएको छ।

भारतबाट आएका दुई जनामा संक्रमण देखिएको हो भने, एकजना संक्रमितका आफन्तमा पनि कोरोना देखिएको मन्त्रालयले जनाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअघि नेपालमा कोरोना संक्रमितको संख्या ६ थियो । यो तिन जना थपेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेका हो । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech