शिया मुस्लिमहरुले जानीजानी कोरोना फैलाएको आरोप

  |   प्रकाशित :

काठमाडौं । पाकिस्तानमा कोरोना भाइरसको संक्रमण फैलिनुको रहस्य खुलेको छ । 

पाकिस्तानी मिडीयाका अनुसार शिया मुस्लिमहरुले पाकिस्तानमा कोरोना भाइरसको संक्रमण फैलाएको हो । त्यहाँका पहिलो कोरोना संक्रमीत व्यक्ती शिया मुस्लिमनै रहेको पाकिस्तानी मिडीया क्ष्रोतले जानकारी दिए । ईरानबाट पर्किएका मजहबी तीर्थयात्रीहरुले पाकिस्तानमा कोरोना फैलाएको जनाए । ईरानबाट पर्किएका मजहबी तीर्थयात्री सबै शिया मुस्लिम रहेको जनाइएको छ । 

‘पाकमा कोरोना पैलिनुमा चीनको भन्दा बढी शिया मुस्लिम जिम्मेबार रहेको छ ।’ केहि पाकिस्तानीहरुले भनेका छन्, ‘कोरोना भाइरसलाई चीनीयाँ भईरस नभनी शिया भइरस भन्नुपर्छ ।’ 

https://twitter.com/_resistanceaxis/status/1243598105456640000?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed&ref_url=https%3A%2F%2Fd-18307582422839442656.ampproject.net%2F2004030010070%2Fframe.html

केही पाकिस्तानीहरुले त शिया मुस्लिमहरुले जानबिुझि कोरोना भाइरस पैलाइएको आरोप लगाएका छन् । शिया मुस्लिमहरुले पाकलाई ‘सबक’ सिकाउनकै लागि कोरोना फैलाएको समेत आरोप लगाउँदै शिया मुस्लिमहरुलाई देशद्रोहीको उपनाम दिँदे उचीत कार्वाहीको मागसमेत गरिएको छ । 

https://twitter.com/ithelionking/status/1243570364300562433?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed&ref_url=https%3A%2F%2Fd-18307582422839442656.ampproject.net%2F2004030010070%2Fframe.html


पाकिस्तानमा कोरोना भाइरस संक्रीतको संख्या ३,८६४ पुगेको छ। कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५४ पुगेको छ । ३,८६४ जना स।क्रमीतमध्ये ४२९ जना निको भएर घर फर्किसकेका छन् । भने, ३,४३५ जनाको अहिले उपचार भईरहेको जनाइएको छ । 

उपचार भईरहेकाहरुको अवस्था चिन्तित रहेको छ किनकि अस्पतालहरूमा उचित व्यवस्था छैन। इमरान खान नेतृत्वको पाकिस्तान सरकार अर्थव्यवस्था झर्ने डरले लकडाउन घोषणा गर्न असमर्थ देखिएको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech