कालोबजारीको आरोपमा शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ

  |   प्रकाशित :

काठमाडौं । शंकर ग्रपका मालिक सुलभ अग्रवाल पक्राउ परेका छन् । 

महानरीय प्रहरी अपराध महाशाखाको टोलीले कालोबजारीको आरोपमा उनलाई मगलबार दिउँसो नक्सालबाट पक्राउ गरेको हो । 

प्रहरीकाअनुसार उनले ज्वरो नाप्ने थर्मल गन महंगो मूल्यमा बेच्न खोजेका थिए । ५ हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा विक्री गर्न खोजेको आरोप छ । उनको साथबाट ६७ थान थर्मल गन बरामद भएको छ । थप विवरण आउन बाकीँ रहेकाे प्रहरीले जनाए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech