प्राणघातक कोरोना बनाएर चीनलाई बेचेको आरोपमा डा. चार्ल्स पक्राउ, अदालतमा उपस्थित गराइयो (भिडियाेसहित)

  |   प्रकाशित :

काठमाडौं । कोभिड-१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका हार्वर्ड विश्वविद्यालयका प्रोफेसर डा. चार्ल्स लाइबरलाई अदालतमा उपस्थित गराइएको छ ।

अमेरिकामामा पक्राउ परेका प्रोफेसर डा.चाल्र्स लाइबरमाथि कोरोना भाइरस बनाएर चीनलाई बेचेको आरोप छ । चिनियाँ सरकारद्वारा सञ्चालित उनी हावर्ड विश्वविद्यालयको प्रमुख अन्वेषकका रुपमा काम गर्दैै आएका थिए । डा. लाइबर चीनको वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा एक रणनीतिक वैज्ञानिकको रुपमा समेत काम गर्थे ।

हाबर्डका विश्वविद्यालयका प्रवक्ता जोनाथन स्वाइनले प्रोफेसर लाइबरविरुद्ध लगाएको आरोप अत्यन्त गम्भीर रहेको र हार्भार्डले संघीय अधिकारीहरूसँग सहकार्य गरिरहेको बताएका छन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech