लकडाउनमा बाँडिएको सवारी पासबारे प्रशासनले गर्‍यो यस्तो नयाँ निर्णय

  |   प्रकाशित :

काठमाडौं । लकडाउनमा बाँडिएको सवारी पासबारे नयाँ निर्णय गरेको छ । 

काठमाडौं जिल्ला प्रशासन कार्यालयले यसअघि बाँडिएको पास तेस्रो पटक थप गरिएको लकडाउन अवधि भर नै काम लाग्ने जनाएको हो । मुलुकमा लकडाउन यसअघि चैत २५ गतेसम्मको लागि घोषणा गरिएको थियो । सरकारले लकडाउन तेस्रो पटक थप गरी वैशाख ३ गतेसम्म पुर्याएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech