नेपाल कोरोना अपडेटः स्थानीयवासीमा त्रास, लक्षणै नदेखिएपछि के गर्ने होला ?

  |   प्रकाशित :

उदयपुर । देशभरका कोरोना भाइरस संक्रमितमध्ये आधाभन्दा बढी एकै गाउँमा देखिएको छ । त्यो हो, त्रियुगा नगरपालिका–३ भुल्के ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक साता अवधिमा २८ जनामा कोरोना संक्रमण पुष्टि गरेपछि स्थानीयवासी त्रासमा छन् । शुक्रबारसम्म देशभर संक्रमितको संख्या ४९ छ । यीमध्ये १० जना निको भएर घर फर्किएका छन् ।

लक्षण देखापरे त संक्रमण फैलियो भन्दै उपचार गर्दा हुन्थ्यो । तर, लक्षणै नदेखिएपछि के गर्ने होला भन्दै स्थानीयहरु लामो समयपछि संक्रमण देखापर्छ कि भन्ने त्रासमा रहेको आजको अन्नपूर्ण दैनिकले खवर छापेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech