अमेरिकामा कोरोनाले लियो झण्डै ७० हजारको ज्यान

  |   प्रकाशित :

काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० हजार नजिक पुगेको छ। 

मंगलबार बिहान सम्मको तथ्याङक अनुसार कोरोनाको संक्रमणबाट अमेरिकामा ६९ हजार ९ सय २१ जनाको मृत्यु भएको छ। त्यस्तै, १२ लाख १२ हजार ८ सय ३५ सय कोरोना संक्रमित पुगेको छन।

हालसम्म अमेरिकामा एक लाख ८८ हजार २७ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech