इमरान खानले हिन्दूहरूमाथि अत्याचार नै गरेको छैन भनेपछि...

  |   प्रकाशित :

काठमाडौं । पाकिस्तानको सिन्धमा हिन्दूहरूमाथि आक्रमणको घटना बढ्दै गएको छ । 

इमरान खान नेतृत्वको पाकिस्तानी सरकारले अल्पसंख्यक समुदायमाथि पटक पटक अत्याचार गरिरहेको घटना बाहीर आउदै गरेको छ । हाससालै सिन्ध प्रान्तमा हिन्दूहरुका घर जलाउनुका साथै हिन्दू महिलाहरूलाई यौन दुर्व्यवहार समेत भएको घटना बाहीर आएको थियो । 

यसैमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यस घटनालाई भने अस्वीकार गरेका छन् । उनले समाजिक सञ्जाल ट्वीटर मार्फत ‘सिन्धमा हिन्दुहरुको दैनिक अपहरणको बारेमा नियमित रुपमा अल्पसंख्यकलाई ब्ल्याकमेल र दमन गरिएको खबर आयो, बिल्कुल अस्वीकार्य’ भनेका छन् । 

इमरान खानले प्रधानमन्त्री यस्तो ट्विट गरेसँगै उनको गुनासो बढ्न थालेको छ । उनको ट्विटको प्रतीकृया दिँदै एकले ‘हामी विश्वको सबैभन्दा नराम्रो मानिस मध्ये एक बनेका छौं’ भनेका छन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech