कोरोना कहरबीच सुरु भयो बुण्डेस लिगा 

  |   प्रकाशित :

काठमाडौं । कोरोना भाइरस महामारीबीच बुण्डेस लिगा सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएकको बुण्डेस लिगा फुटबल गएरातिबाट सुरु भएको हो ।

२ महिनाभन्दा धेरै दिनअघिबाट स्थगित भएको जर्मनको बुण्डेस लिगा बन्द रंगशालामा खेलाइएको थियो । रंगशालामा खेलाडीर खुलकुद पदाधिकारी बाहेक कसैलाई प्रवेश गर्न दिएको थिएन । 

राति भएको पहिलो खेलमा बोरुसिया डर्टमुण्डले एफसी शाल्केलाई ४( ले पराजित गरेको छ । जितसँगै दोस्रो स्थानको बोरुसियाले २६ खेलबाट ५४ अंक जोडेको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech