‘हाई ब्लडप्रेसर’का बिरामीलाई उपयोगी ७ वस्तुः

  |   प्रकाशित :

काठमाडौं । उच्च रक्तचाप अर्थात हाई ब्लडप्रेसर जसलाई हाई बीपी वा हाइपरटेंशन पनि भनिन्छ । 

यस रोगका बिरामीलाई आफ्नो प्रेसर सन्तुलन राख्न निकै ग्राहो हुने गर्दछ । गलत खानपान, मोटापना र गलत जीवनशैलीका कारण मानिस उच्च रक्तचापका सिकार हुने गर्दछन् । 

यस्तोमा मानिसले आफ्नो नियमित डाइटमा यी ७ वस्तु समावेश गरे उच्च रक्तचापको समस्या न्युन भएर जाने गर्दछ ।

१. पात भएका तरकारी
२. जामुन
३.चुकन्दर
४.क्रिम काटेको दूध वा दहि
५. डार्क चकलेट
६. केरा
७. लसुन

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech