संविधान संशोधन विधेयक संसदमा दर्ता

  |   प्रकाशित :


काठमाडौं । संसदमा संविधान संशोधन विधेयकमा दर्ता भएको छ । 

कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले मन्त्रिपरिषद्को निर्णयअनुसार संशोधन विधेयक दर्ता गरेकी हुन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech