नेपाल कोरोना अपडेटः थप ३२ जना संक्रमित  भेटिए, संक्रमितको संख्या ५४८ पुग्यो

  |   प्रकाशित :

काठमाडौं । नेपालमा थप ३२ जना कोरोना संक्रमीत भेटिएका छन् । 

यो सँगै देशभर कोरोना भाइरस संक्राीतको संख्या ५ सय ४८ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज फेला परेका संक्रमितहरु काठमाडौं, कपिलवस्तु, सर्लाही र रुपन्देहीलगायतका जिल्लाका रहेका छन् । 

नयाँ संक्रमितसहित देशभर कोरोना पोजेटिभको संख्या ५ सय ४८ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech