नेकपा सचिवालय बैठक बस्दै, समसामयिक राजनीतिक विषयमा छलफल हुने

  |   प्रकाशित :

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्ने भएको छ । 

नेकपाको बैठक आज दिउँसो ३ बजे बस्ने भएको जनाइएको छ । ठ १५ गते सरकारले ल्याउने बजेटको विषयमा छलफल गर्न सचिवालय बैठक डाएिको महासचिव विष्णु पौडेलले जानकारी दिए । 

उनकाअनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech