लकडाउन जेठभर जारी राख्ने सरकारको तयारी, असारबाट नयाँ मोडालिटीको तयारी

  |   प्रकाशित :

काठमाडौं । सरकारले जेठभर लकडाउन गर्ने तयारी गरेको छ ।

कोरोना भाइरसको संक्रमण झन फैलदै गएपछि सरकारले जेठभर लकडाउन गर्ने तयारी गरेको हो । कोरोना भाइरसको जोखिम बढेपछि सरकारले लकडाउन खुकुलो समेत नबनाउने भएको हो । 

विश्वस्त स्रोतका अनुसार सरकारले जेठपछि नयाँ मोडालिटीको तयारी समेत गर्न थालेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech