अष्टेलियाबाट आएका पुरुषमा संक्रमण भेटिएपछि ठमेल क्षेत्र सिल

  |   प्रकाशित :

काठमाडौं । दुई महिना अघि अष्टेलियाबाट आएका ६९ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएपछि ठमेल क्षेत्र सिल गरिएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्वर-१६ को खुशिँबु टाउनप्लानिङ निष्कने कालधारा मार्ग सिल गरिएको हो । उनको श्रीमतीमा भने संक्रमण देखिएको छैन ।

वडा जनप्रतिनिधिको आग्रहपछि स्वास्थ्य परिक्षण गर्न टेकु पुगेका श्रीमान र श्रीमती मध्ये ती पुरुषमा आइतवार कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech