प्रधानमन्त्री ओलीद्धारा सर्वदलीय बैठक आह्वान

  |   प्रकाशित :

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकको आह्वान गरेका छन् ।

सर्वदलीय बैठक ५ बजे बालुवाटारमा बस्ने जनाएको छ । नेपालको नयाँ नक्साअनुसार संविधानमा निशान छाप मिलाउन सरकारले संसदमा संविधान संशोधनको लागि विद्येयक दर्ता गराईसकेको छ । 

त्यसकै लागि सर्वसम्मतीले संविधान संशोधन प्रस्ताव पारित गराउनको लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक डाकेको बुझिएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech