नेपाल कोरोना अपडेटः संक्रमितको संख्या ७७२ पुग्यो

  |   प्रकाशित :

काठमाडौं । देशमा थप ९० जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको छ । 

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । उनीहरु मध्ये ४ जनाको मृत्यु भएको छ भने १५५ जना निको भएर घर फर्किएका छन् ।

त्यस्तै हाल ६ सय १३ जनाको उपचार भइरहेको जनाइएको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech