नेपाल कोरोना अपडेटः थप १८९ जना संक्रमित फेला, संक्रमितको संख्या १४०१ पुग्यो

  |   प्रकाशित :

काठमाडौं । नेपालमा थप १८९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । 

पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो  । नेपालमा संक्रमित संख्या एकहजार ४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.  विकास देवकोटाले जानकारी दिए ।

शनिबार १८९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १३०१ पुग्यो

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech