नेपाल कोरोना अपडेटः थप २८८ जना संक्रमित थपिए, संक्रमितको २ हजार कट्यो

  |   प्रकाशित :

काठमाडौं । देशमा कोरोना भाइरस संक्रमितको सँख्या २ हजार कटेको छ । 

देशमा मंगलबार मात्र २८८ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । 

देशमा संक्रमितको संख्या दुई हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । 

सोमबार मात्र २३९ जनाका कोरोना पुष्टि भएको थियो । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech