वी.पी. कोइरालाको ३८ औँ स्मृति दिवस बिभिन्न कार्यक्रम गरि मनाइँदै तरुण दल

  |   प्रकाशित :

काठमाडौं । नेपाल तरुण दलले वी.पी. कोइरालाको ३८ औँ स्मृति दिवस बिभिन्न कार्यक्रमहरु गरी मनाइने भएको छ । 

नेपाल तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले आज एक परिपत्र जारी गर्दै वी.पी. कोइरालाको ३८ औँ स्मृति दिवस बिभिन्न कार्यक्रमहरु गरी मनाइने जनाएका हुन् ।             

वी.पी. कोइरालाको ३८ औँ स्मृति दिवसको अवसरमा श्रावण ६ गते साप्ताहिक रुपमा विभिन्न रचनात्मक एवं सृजनात्मक कार्यक्रमहरु गरी मनाउने नेपाल तरुण दल केन्द्रिय समितिले निर्णय गरेको जानकारी गराएको छ । 

केन्द्रिय समितिले जानकारी गराउँदै त्यस जिल्ला समितिले तपशिलका कार्यक्रमहरु गरी/गराई मनाउन परिपत्र समेत गरिएको छ । 

हेर्नुस् परिपत्रः

No description available.No description available.

 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech