भीम रावलले यसरी खोलिदिए ओलीको राष्ट्रघाति चरित्रको पर्दा, ओलीलाई पर्ने भयो अफ्ठ्यारो

नेपाल पाना प्रकाशित: २०७४-१२-३० गते | 35180 पटक हेरिएको
भीम रावलले यसरी खोलिदिए ओलीको राष्ट्रघाति चरित्रको पर्दा, ओलीलाई पर्ने भयो अफ्ठ्यारो

काठमाडौं । सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पञ्चेश्वर परियोजना अघि बढाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग के कुरा गर्नुभयो भन्नेबारे आफूले जान्न चाहेको उल्लेख गरेका छन् ।

उनले पञ्चेश्वर परियोजना कसरी अघि बढाउने ? भन्ने विषयमा संयुक्त पत्रकार सम्मेलनमा जानकारी नगराइएकाले आफू यस विषयमा अनविज्ञ रहेको पनि बताए ।

‘पञ्चेश्वरको विषयलाई लिएर हाम्रो पार्टी फुट्यो। म त्यो क्षेत्रको बासिन्दा भएकाले मलाई धेरै छुन्छ । १० वर्षमा महाकाली सन्धिको पुनरावलोकन गर्ने भनिएको छ २० वर्षमा पनि डिपिआर बनेको छैन, यो कुरा भारतलाई स्मरण गराउनु भयो कि भएन भन्ने मलाई जिज्ञासा छ,’  रावलले भने, ‘भ्रमणमा यस्ता ठोस कुरामा छलफल हुनुपर्छ । कि सहमति हुनुपर्यो विमति छ भने नेपाली जनताले थाहा पाउनु पर्‍यो भारतले के भन्दैछ ।’

उपाध्यक्ष रावलले तराईमा हुने डुबान समस्या समाधानका विषयमा पनि प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले भारतसँग कसरी विषय उठान गर्‍यो भनि प्रश्न समेत गरे ।

‘तराईमा डुबान हुन्छ हाम्रा लाखौं जनता त्यसबाट वर्षेनी प्रभावित हुन्छन्, त्यो विषयमा भारतसँग कुरा भयो कि भएन,’ रावलले भने, ‘संयुक्त वक्तव्यमा मैले यो कुरा देखिनँ । यसबारे कुरा भयो कि भएन मैले केही थाहा पाइनँ ।’

उपाध्यक्ष रावलले मुलुकको साझा हितका विषयमा सहकार्य गरेर अघि बढन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई पनि आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीको यस पटकको भ्रमण अत्यनतै खतरनाक भएको दाबी गरेका छन् । ‘प्रधानमन्त्री ओलीज्यूले भारतसँग के–के सहमति गर्नुभयो जानकारी दिनुपर्छ’, उनले भनेका छन्, ‘ओलीले राष्ट्रघाति सहमति गरेकाले सबै निर्णयहरू लुकाइएका छन् ।’ ओलीप्रति विभिन्न आशंक जनाएका एमालेका उपाध्यक्ष रावलले देश जनताका विरुद्ध भारतसँग गरिएका सम्झौता र सहमतिको आफूले भण्डाफोर गर्ने चेतावनी दिएका छन् ।

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

प्रधानमन्त्री ओलीमाथि युवा नेता गगन थापाले लगाए यस्तो संगिन आरोप, के आउँला जबाफ?

ओलीले मानेनन प्रचण्डको प्रस्ताव, अन्तिम समयमा माओवादीलाई यति ठूलो धोका

काठमाडौं । एमालेसँग पार्टी बिलय गराउन लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आफ्नै दलका नेताहरूले दवाव दिइरहेका छन् । यता, एमालेका अधयक्ष केपी ओलीसँग..

नेपाली सेना देखाएर माओवादीले ओलीलाई दियो यस्तो धम्की, बालुवाटारमा हंगामा

काठमाडौं । नेकपा एमालेसँग पार्टी एकताको प्रक्रियामा रहेको माओवादी केन्द्रले प्रधानमन्त्री एवं केपी शर्मा ओलीलाई एकता प्रक्रियामा पेल्न खोजे प्रतिकार गर्ने चेतावनी दिएको छ। ओली..

ओली–दाहालद्वारा सत्तासाझेदार दलकै कार्यक्रम बहिष्कार, देउवाले यसरी देखाए राजनीतिक संस्कार

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालको प्रथम वार्षिकोत्सवको कार्यक्रमलाई प्रधानमन्त्री केपी ओली र उनको पार्टी नेकपा (एमाले)ले खासै महत्व नदिएपछि राजपाका नेताहरूक..

प्रचण्डको पक्षमा उभिँदै वामदेवले ओलीलाई दिए काउन्टर, ओली छाडेर नयाँ पार्टी बन्ने संकेत

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको लाइनमा उभिएका छन् । एकीकृत पार्टीको अन्तरिम विधानमा जनयुद्धलाई उल्लेख गर्नुपर्ने तथा बराबरी..

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोसी हाइड्याम निर्माणको सम्झौता गोप्य राखेको बुझिएको छ । बोलीमा राष्ट्रवाद, व्यवहारमा राष्ट्रघात गर्दै आएको एमाले अध्यक्ष एवं प्रधानम..


चीनलाई भारतको काउन्टरः  प्रधानमन्त्री ओली दोधारमा
चीनलाई भारतको काउन्टरः  प्रधानमन्त्री ओली दोधारमा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुटनीतिक अड्चन आइपरेको छ। प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमण..

ओलीलाई टक्कर दिँदै गृहमन्त्रीले बनाए अर्को जासुसी संगठन
ओलीलाई टक्कर दिँदै गृहमन्त्रीले बनाए अर्को जासुसी संगठन

काठमाडौं । गृह मन्त्रालयको मुटु मानिने राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कार्यालय मातहत लगेपछि गृहमन्त्री रामबहादुर थापाले सोही प्रकृतिको अर्..

‘सिन्डिकेट’को विपक्षमा यातायात व्यवसायी र मजदुर
‘सिन्डिकेट’को विपक्षमा यातायात व्यवसायी र मजदुर

काठमाडाैँ । ‘सिन्डिकेट’को विपक्षमा केही यातायात व्यवसायी र मजदुर देखिएका छन् ।देशभरि सार्वजनिक यातायातमा रहेको सिन्डिकेट खारेज गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्..

धुर्मुसले यहाँ बनाउने भए अन्तर्राष्टिय क्रिकेट रंगशाला, टुंगो लाग्यो ठाउँ
धुर्मुसले यहाँ बनाउने भए अन्तर्राष्टिय क्रिकेट रंगशाला, टुंगो लाग्यो ठाउँ

काठमाडौं । धुर्मुस-सुन्तली फाउन्डेसनले अन्ततः क्रिकेट रंगशाला निर्माणका लागि ललितपुरको गोदावरीमा रहेको जग्गा फाइनल गरेको छ । सबै हिसाबले सो जग्गा उपयुक्त देखिएको भन्दै फाउन्डे..