पूर्वराजा शाहको दमदार अभिव्यक्तिले तरंग उत्पन्न

नेपाल पाना प्रकाशित: २०७४-१२-३० गते | 3677 पटक हेरिएको
पूर्वराजा शाहको दमदार अभिव्यक्तिले तरंग उत्पन्न

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दलका नेताहरूले नेपाली जनतालाई शब्द जालहरूको भुलभुलैयामा रोखर ठूलो गल्ती गरेको आरोप लगाएका छन् ।

नयाँ वर्ष २०७५ सालको उपलक्षयमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले मौलिक धर्म, संस्कृति र परम्परा विरुद्ध खडा गरिएका चुनौतिहरू अझै शिथिल भइ नसकेको बताएका हुन् ।

‘सबै नेपालीहरूको सपना, स्वाभिमान र आत्मसम्मान सहितको संवृद्ध नेपाल हो’, उनले भनेका छन्, ‘विश्वका अधिकांश मुलुकले समुन्नत जीवन बाँचरिहँदा सबै नेपालीले सोही स्तरको जीवन जिउने आकांक्ष राख्नु स्वभाविकै हो ।’

‘तयर यहाँ शब्द जालहरूको भुलभुैलयामा राखेर अन्तत राष्ट्रिय अस्तित्व नै क्षत विक्षत तुल्याइने खतरा बढ्दै गएको जनताले महशुस गरेको वर्तनमान अवस्था राष्ट्रको यथास्थिति हो’, पूर्वराजा शाहले भनेका छन्, ‘राष्ट्रियता जनताको हार्दिकतासँग गाँसिएको संवेदनशीलत प्रणातत्व पनि हो ।’

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

राजदुतमा सिफारिस भएका उप्रेती नेपालका यसकारण 'एपी जे अब्दुल कलाम' हुन !

प्रदेश २ मा मुख्यमन्त्री राउतको योजना लोकप्रिय बन्दै, बिपक्षीहरुको बिरोध कायमै

सरकारलाई सर्बोच्च अदालतको अर्को ठुलो झट्का, के मान्लान त दुईतिहाइको शक्तिशाली सरकारले?

देउवाले दिए अाेलीलार्इ 'वारपार' काे सत्ता हल्लिने चेतावनी, बालुवाटारमा खैलाबैला !

ओली सरकारले पैसाकाे मुठाे कस्दै ब्युतायो यातायत सिन्डिकेट (प्रमाणसहित)

अाेली कानुनकाे पाना नपल्टाउँदा अाँफैले गरेकाे निर्णयलार्इ अायाे बदर गर्ने स्थिती, के बदर गर्लान ?

बाढीपहिरो र डुबानबाट रु १२ करोड क्षति, ओली सरकारका मन्त्रीहरुको फाइभ स्टारमा मस्ती !

सांसदकै छोरा पप्पु कन्स्ट्रक्सनको मालिक, आर्थिक चलखेल गरी ठेक्का पार्ने योजनाको पर्दाफास

काठमाडौँ । २०४० सालमा स्थपना भएको पप्पु कन्ट्रक्सनले आर्थिक चलखेल गरी अहिले देशभरिको नै ठेक्का हात पार्ने गरेका छन् । देशभरिको ठेक्का हात परेर समयमा काम नगर्नु र जुन काम गर..

गुन्डा पाल्ने देखी पत्रकार धम्क्याउनेसम्म यस्ता छन् नविना लामाका ठुला हर्कतहरु, तनावमा परे ओली?

काठमाडौं । सत्तारुद्ध नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद एवम प्रधानमन्त्री केपी शर्मा ओलीको प्रिय नेत्री नविना लामा पछिल्लो समय एकपछि अर्को गरेर विवादमा तानिएकी छिन् ।..

यी हुन् सरकारी खर्चमा फाइभस्टार होटेलमा फूटवल हेर्ने कम्युनिष्ट मन्त्रीहरु !

काठमाडौं । तराई मधेश लगायत देशका विभिन्न ठाउँहरुमा जनता बाढी पहिरोले पिडित छन् भने यता सरकारका मन्त्रीहरु सरकारी खर्चमा मौजमस्ती गर्दै गरेको प्रमाण फेला परेको छ।  सुशा..


आतंकवादी होदाको भोली अदालतमा पेशी हुँदै, छुटाउन कसले रिझाउँदै छ अदालत र सरकारलाइ ?  
आतंकवादी होदाको भोली अदालतमा पेशी हुँदै, छुटाउन कसले रिझाउँदै छ अदालत र सरकारलाइ ?  

बारा । कलैया निवासी समसुल होदा पाकिस्तानी आतंकवादी समूहसँग मिलेर भारतविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरी डेढ वर्षदेखि  जिल्ला कारागार बारामा राखेर अन..

साेझाेलार्इ हेपेकाे भन्दै गगन थापाले प्रधानमन्त्रीलाई संसदमै यसरी थर्काए
साेझाेलार्इ हेपेकाे भन्दै गगन थापाले प्रधानमन्त्रीलाई संसदमै यसरी थर्काए

काठमाडौँ । नेपाली कांग्रेसका नेता सा‌ंसद गगन थापाले कसैको आवाजलाई नदबाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । उनले संख्या गनेर कसैलार्इ काखा कसैलार्इ पाखाको..

७ नं प्रदेशका मन्त्रीले मन्त्रालयमै राष्ट्रिय झण्डाको अपमान गरेपछि यसरी भयो हंगामा !
७ नं प्रदेशका मन्त्रीले मन्त्रालयमै राष्ट्रिय झण्डाको अपमान गरेपछि यसरी भयो हंगामा !

काठमाडाैँ । प्रधामन्त्री केपी अाेली नेतृत्वकाे प्रदेश सरकारमा यस्ता मन्त्री छन् जसलार्इ झण्डा झुण्याउन समेत अाउँदैन् । प्रदेश ७ को सामाजिक विकास मन्त्रालयको भवनमा नेपाली राष्ट..

नेविसंघले निषेधित क्षेत्र ताेड्दै अाेलीलार्इ दियाे कडा टक्कर, अाेलीले गुहारे गृहमन्त्रीलार्इ
नेविसंघले निषेधित क्षेत्र ताेड्दै अाेलीलार्इ दियाे कडा टक्कर, अाेलीले गुहारे गृहमन्त्रीलार्इ

काठमाडौँ। सरकारले काठमाडाैँमा लगाएकाे निषेधित क्षेत्रमा नेपाल विद्यार्थी संघले निषेधज्ञा ताेडेकाे छ। काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै निषेधज्ञा ताेडेकाे हाे। सरकारले प्रदर्..