पार्टी एकता भाड्ने खेलमा झलनाथ खनाल, माओवादीलाई यसरी दिए काउन्टर

नेपाल पाना प्रकाशित: २०७५-१-१ गते | 3360 पटक हेरिएको
पार्टी एकता भाड्ने खेलमा झलनाथ खनाल, माओवादीलाई यसरी दिए काउन्टर

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रिया अघि बढिरहेका बेला एमाले वरिष्ठ नेता झलनाथ खनालले एकता भाड्ने खेलमा लागेका छन्। वाम गठबन्धनको घोषणा हुने वितिकै दुई पार्टीका नेता कार्यकर्तालाई एकताविरोधी अभिव्यक्ति नदिन र एकअर्काविरुद्ध नबोल्न सहमतिसहित निर्देशन दिइएपनि नेता खनाल भने अन्तिम चरणमा पुगेको एकता भाड्न आपत्तिजनक अभिव्यक्ति दिँदै हिडेका हुन् ।   

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले शुक्रबार एमाले अग्रगामी पार्टी भएको र माओवादी पछौटे भएको भन्ने अभिव्यक्ति दिएपछि माओवादी नेताहरु आक्रोशित बनेका छन्। एमाले अग्रगामी पार्टी भएको र माओवादी भने एमालेभन्दा ‘एक स्टेप पछाडि’ रहेको खनालको विश्लेषण छ ।

एमाले र माओवादीबीच साझा घोषणापत्र र विधान तयार भइरहेको बताउँदै नेता खनालले सो साझा दस्तावेजबाट पनि असंगति नहट्ने दाबी गरे ।
शुक्रबार राजधानीमा आयोजित नेपाल अध्ययन केन्द्रको एक अन्तरक्रियामा प्रमुख अतिथि बनेका खनालले भने– ‘नेकपा एमाले अलि अग्रगामी छ, माओवादी अलिकति केही स्टेप पछाडि छ । अब एउटै लेबलमा आउनुपर्‍यो ।’

तर, पार्टी एकता हुनासाथ दुई पार्टीभित्रको असंगति नसकिने र माओवादी र एमाले एउटै लेबलमा नआउने खनालले तर्क गरे । उनले भने– ‘हामीले एउटा लेबलमा ल्याउनका लागि अब आउने जुन घोषणापत्र छ, त्यसपछि पनि म के ठान्छु भने यो असंगति केही न केही रुपमा बाँकी रहनेछ ।’

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

प्रधानमन्त्री ओलीमाथि युवा नेता गगन थापाले लगाए यस्तो संगिन आरोप, के आउँला जबाफ?

ओलीले मानेनन प्रचण्डको प्रस्ताव, अन्तिम समयमा माओवादीलाई यति ठूलो धोका

काठमाडौं । एमालेसँग पार्टी बिलय गराउन लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आफ्नै दलका नेताहरूले दवाव दिइरहेका छन् । यता, एमालेका अधयक्ष केपी ओलीसँग..

नेपाली सेना देखाएर माओवादीले ओलीलाई दियो यस्तो धम्की, बालुवाटारमा हंगामा

काठमाडौं । नेकपा एमालेसँग पार्टी एकताको प्रक्रियामा रहेको माओवादी केन्द्रले प्रधानमन्त्री एवं केपी शर्मा ओलीलाई एकता प्रक्रियामा पेल्न खोजे प्रतिकार गर्ने चेतावनी दिएको छ। ओली..

ओली–दाहालद्वारा सत्तासाझेदार दलकै कार्यक्रम बहिष्कार, देउवाले यसरी देखाए राजनीतिक संस्कार

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालको प्रथम वार्षिकोत्सवको कार्यक्रमलाई प्रधानमन्त्री केपी ओली र उनको पार्टी नेकपा (एमाले)ले खासै महत्व नदिएपछि राजपाका नेताहरूक..

प्रचण्डको पक्षमा उभिँदै वामदेवले ओलीलाई दिए काउन्टर, ओली छाडेर नयाँ पार्टी बन्ने संकेत

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको लाइनमा उभिएका छन् । एकीकृत पार्टीको अन्तरिम विधानमा जनयुद्धलाई उल्लेख गर्नुपर्ने तथा बराबरी..

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोसी हाइड्याम निर्माणको सम्झौता गोप्य राखेको बुझिएको छ । बोलीमा राष्ट्रवाद, व्यवहारमा राष्ट्रघात गर्दै आएको एमाले अध्यक्ष एवं प्रधानम..


चीनलाई भारतको काउन्टरः  प्रधानमन्त्री ओली दोधारमा
चीनलाई भारतको काउन्टरः  प्रधानमन्त्री ओली दोधारमा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुटनीतिक अड्चन आइपरेको छ। प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमण..

ओलीलाई टक्कर दिँदै गृहमन्त्रीले बनाए अर्को जासुसी संगठन
ओलीलाई टक्कर दिँदै गृहमन्त्रीले बनाए अर्को जासुसी संगठन

काठमाडौं । गृह मन्त्रालयको मुटु मानिने राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कार्यालय मातहत लगेपछि गृहमन्त्री रामबहादुर थापाले सोही प्रकृतिको अर्..

‘सिन्डिकेट’को विपक्षमा यातायात व्यवसायी र मजदुर
‘सिन्डिकेट’को विपक्षमा यातायात व्यवसायी र मजदुर

काठमाडाैँ । ‘सिन्डिकेट’को विपक्षमा केही यातायात व्यवसायी र मजदुर देखिएका छन् ।देशभरि सार्वजनिक यातायातमा रहेको सिन्डिकेट खारेज गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्..

धुर्मुसले यहाँ बनाउने भए अन्तर्राष्टिय क्रिकेट रंगशाला, टुंगो लाग्यो ठाउँ
धुर्मुसले यहाँ बनाउने भए अन्तर्राष्टिय क्रिकेट रंगशाला, टुंगो लाग्यो ठाउँ

काठमाडौं । धुर्मुस-सुन्तली फाउन्डेसनले अन्ततः क्रिकेट रंगशाला निर्माणका लागि ललितपुरको गोदावरीमा रहेको जग्गा फाइनल गरेको छ । सबै हिसाबले सो जग्गा उपयुक्त देखिएको भन्दै फाउन्डे..